FAQs Complain Problems

आज फेटा गाउँपलिकाका अध्यक्ष श्री अमिरीलाल प्रसाद ज्यू र कार्यपालिका सदस्य श्री बिरागमन प्रसाद ज्यू ले फेटा गाउँपालिकाको त्रिवेणी टोलमा चट्याङ्गबाट मृत्यु भएका मृतक परिवारलाई काजक्रिया गर्न रु.५००००|-को चेक हस्तान्तरण गर्नुभएक छ।