FAQs Complain Problems

ग्यालरी

फेटा गाउपालिकाकाे प्रथम गाउसभा सम्पन्न भएकाे छ । गाउसभाले अा‍ व २०७४/०७५ का लागि रु ३० कराेड ६२ लाख ३५ हजार ७७० काे बजेट  बिनियाेजन गरेकाे छ । २०७४ माघ ६ गते सम्पन्न साे कार्यक्रमक अध्यक्षता गाउपालिका अध्यक्षा श्री अमिरी लाल प्रसाद ले गर्नुभएकाे थियाे भने बजेट प्रमुख प्रशासकीय अधिक्रत श्री उदयशकर चाैधरी ले प्रस्तुत गर्नुभएकाे थियाे । स्वागत मन्तव्य वडाध्यक्ष श्री जयप्रकाश दास तथा कार्यपालिका सदस्य श्री बिराजमन साहले  दिनुभएकाे साे कार्यक्रममा प्रमुख अतिथ्यता बारा क्षेत्र न ३ र ४ का  प्रतिनिधी सभा सदस्य क्रमश श्री रामबाबु कुमार यादव तथा श्री एकबाल मियाकाे रहेकाे थियाे । सभामा ४ न‍ क्षेत्रका

मिति: 01/28/2018 - 10:28
, , , , ,

Pages