साविकमा नेपाल अधिराज्यको मध्यमाञ्चल विकास क्षेत्र अन्र्तगत पर्ने नारायणी अञ्चलको पाँच जिल्लाहरु मध्येको एक बारा जिल्लाको पश्चिम तथा दक्षिण क्षेत्रका पाँच गाउँ विकास समितिहरु भलुही भरवलिया, फेटा, बतरा, रघुनाथपुरको वडा नं. ८ र ९, पुरैनियाको संयोजन भई हाल २ नं.